मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

यस स्टोरीको अंश: मेची-महाकाली राष्ट्रिय उद्धार यात्राद्वारा १२० सडक आश्रितको उद्धार
www.capitalnepal.com · 3 दिन अघि

कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडक आश्रित व्यक्तिको उद्धार गरिएको छ। मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, २०८३ को टोलीले एक महिला र पुरुषलाई उद्धार गरेको हो। उद्धार गरिएका उनीहरुलाई धनगढी मानव सेवा आश्रममा लगिएको मानव सेवा आश्रमका सदस्य उर्विन सापकोटाले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू