सरकारको कामले जनतामा आशा जगाएको छ : सञ्चारमन्त्री डा तिमिल्सिना

यस स्टोरीको अंश: सरकारको कामले जनतामा आशा जगाएको छ: सञ्चारमन्त्री तिमिल्सिना
ehimalayatimes.com · 4 दिन अघि

सरकारले छोटो अवधिमै गरेका नवीनतम कामका कारण जनतामा आशा जागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखु गाउँपालिकाको प्रथम अधिवेशनलाई आज लिखु–६ छहरेमा सम्बोधन गर्दै मन्त्री डा तिमिल्सिनाले सरकार जनतालाई केन्द्रमा राखेर योजनाबद्ध रूपमा अघि बढिरहेको बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू