आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दै कुवेत

यस स्टोरीको अंश: कुवेतले जुन १ देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्ने घोषणा
ghatanarabichar.com · 1 हप्ता अघि

आगामी जुन १ देखि कुवेत अन्तर्राष्ट्रिय एयरपोर्टमा अरब लगायतका अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्चालन चरणबद्ध रूपमा पुनः सुरु गर्ने कुवेतले घोषणा गरेको छ । नागरिक उड्डयन महानिदेशालयका महानिर्देशक शेख हुमौद मुबारक अल सबाहका अनुसार विमानस्थल प्रणाली र पूर्वाधारमा सुधार र परिचालन सुविधामा मर्मत-सम्भार र विकास कार्य सम्पन्न भएपछि उडानहरु सुरु गर्ने निर्णय गरिएको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू