इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा त्याग्नुपर्छः ट्रम्प

यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
www.makalukhabar.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको सम्बन्धमा सकारात्मक विकास भइरहेको र दुई देश सम्झौतानजिक पुगेको बताएका छन् । इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण स्थगित गर्ने घोषणा गरेको केही घण्टापछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राखेका हुन् । खाडी मुलुकहरूले इरानमाथि मङ्गलबारका लागि तय गरिएको सैन्य कारबाही केही दिनका लागि रोक्न आग्रह गरेको ट्रम्पले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू