दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
▸ यस स्टोरीको अंश: यती एयरलाइन्सले आईपीओ निष्काशनका लागि एनएमबि क्यापिटललाई नियुक्त गर्योदुई कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेका छन् । सिद्धार्थ बैंक र नेरुडे मिर्मिरे लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेका हुन् । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनी नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र इच्छुक संस्थापक सेयरधनीले कार्यालय समयभित्र आवश्यक कागजातसहित खरिद गर्न चाहेको सेयर संख्याको विवरण खुलाई लिखित आवेदन दिन आग्रह गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›