नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख ४२ हजार कित्ता शेयर बिक्रीमा

insurancekhabar.com · 1 दिन अघि

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख ४२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको २ लाख ४२ हजार ३५४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू