बैंकको सेयर बेचेर धमाधम बाहिरिंदै संस्थापक, सिद्धार्थको झन्डै ३ लाख कित्ता बिक्रीमा

यस स्टोरीको अंश: मुक्तिनाथ विकास बैंकले १ लाख ५६ हजार संस्थापक शेयर लिलामीमा राख्यो
www.onlinepana.com · 5 दिन अघि

सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनी लिला देवी शारदाको नाममा रहेको २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई आवेदन दिन आग्रह गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू