एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग ४ अर्ब ५० कराेड रूपैयाँ फिर्ता माग्याे

यस स्टोरीको अंश: अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु, महालेखाको प्रतिवेदनले औँल्यायो
taksarnews.com · 1 हप्ता अघि

एनसेल आजियटा लिमिटेडले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग स्मार्ट टेलिकम प्रालिकाे दूरसञ्चार उपकरण खरिदका लागि दिएको ४ अर्ब ५० करोड रुपैयाँ फिर्ता गर्न आग्रह गर्दै पत्र पठाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले लिलामको तथ्य सम्पत्ति हस्तान्तरण गर्ने कार्य कानुन सम्मत नभएको पत्र पठाएपछि एनसेलले बैंकलाई रकम फिर्ता मागेको हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू