विधि र मापदण्डका आधारमा मात्रै योजना छनोट : मुख्यमन्त्री आचार्य

यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारले आयोजना बैंकमा परेका योजना मात्र बजेटमा समेट्ने नीति अघि सार्यो
baahrakhari.com · 6 दिन अघि

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेट तथा कार्यक्रममा समेट्ने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले विधि र मापदण्डका आधारमा मात्रै योजना छनोट गरिने स्पष्ट पारे। उनले पूर्वाधारतर्फ ३० लाख रुपैयाँभन्दा कम लागतका योजना प्रदेश सरकारले नसमेट्ने बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू