पोखराको पृथ्वीचोकस्थित सरकारी जग्गामा बनाइएका संरचनामा चल्यो डोजर

यस स्टोरीको अंश: सांसदहरूले बाँदर आतंक नियन्त्रणका लागि कानून बनाउन माग गरे
www.drishtinews.com · 8 घण्टा अघि

पोखरा बसपार्कअगाडि संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर सङ्गठन र विभिन्न संस्थाले बनाएका संरचनामा डोजर चलाइएको छ । सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको हो । हङकङ बजारको अगाडि आज डोजर लगाइएको संरचनाका व्यवसायीले रातीसम्ममा सामान उठाएर उक्त ठाउँ खाली गरेका थिए । यहाँका संरचना हटाएर सडक चौडा गराइने मेयर धनराज आचार्यले बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू