बङ्गलादेशमा नेपाल फेस्टिभल आयोजना

यस स्टोरीको अंश: बङ्गलादेशमा नेपाल फेस्टिभल आयोजना गरी दुई देशबीच सांस्कृतिक सम्बन्ध प्रवर्द्धन
www.nepalilink.com · 1 हप्ता अघि

बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फेस्टिभल–२०२६’ आयोजना गरेको छ । महोत्सवमा ‘फुड फेस्ट’ तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो । यसले नेपाल र बङ्गलादेशबीच विद्यमान साङ्गीतिक, कलात्मक तथा पाक संस्कृतिको समानतालाई उत्सवका रूपमा मनाउनुका साथै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू