देउवाविरुद्ध जारी पक्राउ अनुमतिबारे सर्वोच्चले विस्तृत सुनुवाइ गर्ने

यस स्टोरीको अंश: नेपाल बार एशोसिएशनले अदालत प्रशासनविरुद्ध लालटिन बालेर प्रदर्शन गर्‍यो
prasashan.com · 1 हप्ता अघि

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध जारी गरिएको पक्राउ अनुमतिसम्बन्धी विषयमा सर्वोच्च अदालतले आगामी सोमबार विस्तृत सुनुवाइ गर्ने भएको छ । पक्राउ पुर्जी जारी गरिएको प्रक्रियाको विरोध गर्दै शेरबहादुर देउवासहित सम्बन्धित पक्षले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू