प्रसाईंको थुनामुक्तिका लागि सर्वोच्चमा आज सुनुवाइ हुँदै
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न आदेश दियो
दुर्गा प्रसाईंको हकमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा आज न्यायिक परीक्षण हुँदैछ। प्रसाईंलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबीसहित दायर रिटमाथि न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइको कार्यसूची तय गरिएको छ। प्रसाईंलाई विद्युतीय कारोबार ऐनको उल्लंघन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›