‘सडक सुरक्षा नागरिकको व्यवहारसँग प्रत्यक्ष जोडिएको विषय’ : सचिव सिग्देल

यस स्टोरीको अंश: सचिव सिग्देल भन्छन्, सडक सुरक्षा नागरिकको व्यवहारसँग जोडिएको छ
prasashan.com · 1 हप्ता अघि

पूर्वाधार विकास मन्त्रालयका सचिव तथा राष्ट्रिय सडक सुरक्षा परिषद्का अध्यक्ष गोपालप्रसाद सिग्देलले सडक सुरक्षा केवल ट्राफिक प्रहरीको जिम्मेवारीमा सीमित विषय नभई प्रत्येक नागरिकको दैनिकी, अनुशासन र व्यवहारसँग प्रत्यक्ष सम्बन्धित रहेको बताएका छन्। विश्व सडक सुरक्षा सप्ताहको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै पूर्वाधार विकास मन्त्रालयका सचिव सिग्देलले सवारी दुर्घटना न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू