हावाले वायु सेवा निगम परिसरमा ढल्यो रूख, गेट र पर्खालमा क्षति (तस्बिरहरू)

यस स्टोरीको अंश: अमेरिकाको डलास सहरमा ग्यास विस्फोट: बालकसहित तीनको मृत्यु, भवन ध्वस्त
www.setopati.com · 18 घण्टा अघि

बिहीबार साँझको हावाहुरी र वर्षाका कारण नेपाल वायु सेवा निगम परिसरमा रुख ढलेको छ। साँझ ८ बजेतिर ढलेको रुखले निगमको गेट र पर्खालमा क्षति पुर्‍याएको छ, तर कुनै मानवीय क्षति भएको छैन। काठमाडौं महानगरपालिकाको सहयोगमा रुख हटाउने काम भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू