हावाहुरीले विभिन्न स्थानमा रुख ढल्दा बिजुली आपूर्ति अवरुद्ध

यस स्टोरीको अंश: अमेरिका-इरान वार्ताको आशाले तेलको मूल्यमा गिरावट
www.reportersnepal.com · 4 दिन अघि

हावाहुरीले देशका विभिन्न स्थानमा रुख ढल्दा बिजुली आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण रुख ढल्दा केही स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएको हो । प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिइ मर्मत तथा पुनःसञ्चालनको कार्य सुरु गरिएको जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू