प्रतिकूल मौसमका कारण रुख ढल्दा विद्युत् लाइनमा क्षति, केही स्थानमा आपूर्ति अवरुद्ध
▸ यस स्टोरीको अंश: हुरीले बिजुली आपूर्तिमा अवरोध, नेपाल विद्युत प्राधिकरणद्वारा मर्मत कार्य जारी
प्रतिकूल मौसमका कारण रुख ढल्दा देशका विभिन्न ठाउँमा विद्युत प्रसारण लाइनमा क्षति पुगी केही स्थानमा विद्युत् आपूर्तिमा अस्थायी अवरोध उत्पन्न भएको छ । प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिएर मर्मत तथा पुनः सञ्चालनको कार्य तीव्र गतिमा अघि बढाइरहेको प्राधिकरणले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि विद्युत् आपूर्ति सुचारु गराउन मन्त्रीको सचिवालय सक्रिय रूपमा समन्वयमा जुटेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›