अनलाइनमा ‘भ्युज’ र ‘मोनिटाइजेसन’ केन्द्रित अपुष्ट सामग्री प्रति प्रेस काउन्सिलको चिन्ता, पत्रकार आचारसंहिता पालना गर्न आग्रह

यस स्टोरीको अंश: प्रेस काउन्सिल नेपालद्वारा पत्रकार आचारसंहिता पालना गर्न आग्रह
www.technologykhabar.com · 1 दिन अघि

प्रेस काउन्सिल नेपालले पछिल्लो समय अनलाइन समाचार पोर्टल र सामाजिक सञ्जालमार्फत् पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण भएको भन्दै गम्भीर चासो व्यक्त गरेको छ। काउन्सिलले एक प्रेस विज्ञप्ति जारी गर्दै अनुगमनका क्रममा यस्ता केही प्रवृत्ति बढ्दो रूपमा देखिएको र त्यसबारे उजुरी तथा जनगुनासो समेत बढिरहेको जनाएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू