बीमापोष्टका समाचार हटाउने अदालतको आदेशप्रति आर्थिक पत्रकार संघको आपत्ति

यस स्टोरीको अंश: नेपाल बारले बोलायो आकस्मिक बैठक, न्यायको खोजी गर्ने निर्णय
www.dcnepal.com · 1 हप्ता अघि

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नाफिजले विज्ञप्ति जारी गर्दै अदालतले सञ्चारमाध्यमलाई स्वच्छ सुनुवाइको मौका नदिई एकतर्फी रूपमा समाचार तथा टिप्पणीहरू वेबसाइटको डोमेनबाट हटाउन आदेश जारी गरेको संविधान प्रदत्त प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको उल्लेख गरेको छ। संघले उक्त आदेश पुनर्विचार गर्न सम्मानित अदालतसमक्ष आग्रह गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू