प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्लेबीच भेटवार्ता
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरे
प्रधानमन्त्री र अर्थमन्त्री वाग्लेबीच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा छलफल भएको छ । भेटका क्रममा बिहीबार प्रतिनिधिसभाबाट पारित भएको नीति तथा कार्यक्रमलाई बजेटसँग कसरी समेट्ने भन्ने विषयमा समेत विचार–विमर्श भएको बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›