बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
▸ यस स्टोरीको अंश: रघुगङ्गा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लागू गर्यो
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरो, पाउण्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वनको विनिमयदर पनि तोकिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित