आज युरो, पाउन्ड, अस्ट्रेलियन डलरको भाउ घट्यो
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारणनेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको मूल्य आज पनि बढेर अहिलेसम्मकै महँगो बनेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका मुद्रा भने सस्तिएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित