रोजगारीमा इजरायल जान नपाएका युवाहरू आन्दोलित [तस्बिरहरू]

यस स्टोरीको अंश: इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै युवाहरूको माइतीघरमा प्रदर्शन
hamrakura.com · 1 हप्ता अघि

इजरायल रोजगारी खुल्ने विषयमा अन्योल हुँदा प्रक्रिया पूरा गरेर प्रतिक्षामा रहेका नेपाली युवाहरूले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । वैदेशिक रोजगार विभागले नयाँ प्रक्रिया चाँडै सुरु हुने संकेत दिए पनि आधिकारिक सूचना सार्वजनिक नगर्दा हजारौँ उम्मेदवार अन्योलमा परेका हुन् । विगत दुई वर्षदेखि प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेका उम्मेदवारलाई फेरि नयाँ गोलाप्रथामा सहभागी गराउनु अन्याय हुने उनीहरूको माग छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू