नगरप्रमुखबाट शिक्षकमाथि हातपात भएपछि महासंघको भर्त्सना
▸ यस स्टोरीको अंश: राउन्ड टेबल नेपालद्वारा १ हजारभन्दा बढी बालबालिकालाई छात्रवृत्ति वितरण
नेपाल शिक्षक महासंघ जिल्ला समिति तेह्रथुमले म्याङ्लुङ नगरपालिकाका नगरप्रमुखबाट शिक्षकमाथि दुर्व्यवहार भएको भन्दै घटनाको घोर भर्त्सना गरेको छ। महासंघका अनुसार सरुवासम्बन्धी थप जानकारी लिन खोज्दा नगरप्रमुखले शिक्षक चेतनप्रसाद सुवेदीमाथि गालीगलौज, अपशब्द प्रयोग तथा हातपात गरेको आरोप लगाइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›