झापामा बैंकर खड्का मृत फेला: घटनाअघिको फेसबुक पोस्टलाई लिएर प्रहरीद्वारा सघन अनुसन्धान सुरु

यस स्टोरीको अंश: ग्लोबल आइएमई बैंकका चार अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता
www.dcnepal.com · 1 हप्ता अघि

झापाको दमक नगरपालिका वडा नं. ८ लक्ष्मीमार्गका ४२ वर्षीय बैंकर पिताम्बर खड्का आफ्नै घरमा मृत फेला परेका छन्। घटना हुनुभन्दा ठीक अगाडि खड्काले आफ्नो फेसबुकमा चार जना व्यक्तिको तस्बिर पोस्ट गर्दै उनीहरूकै कारण आफू यो आत्मघाती कदम चाल्न बाध्य भएको आशय व्यक्त गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू