फेसबुकमा हाकिमहरुको फोटो राखेर ग्लोबल आइएमई बैंकका कर्मचारी खड्काले गरे आत्महत्या !

यस स्टोरीको अंश: ग्लोबल आईएमई बैंकका कर्मचारीको आत्महत्या प्रकरणमा थप अनुसन्धान
arthasarokar.com · 1 हप्ता अघि

ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काले आत्महत्या गरेका छन् । सोमबार बेलुकी उनले आफ्नै घरको भुइँतल्लामा रहेको एक कोठामा सिलिङ्गमा रहेको हकमा प्लास्टिकको डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । पोष्टमार्टम रिपोर्टले पनि उनले आत्महत्या गरेको पुष्टि गरिसकेको छ । छोरालाई झुण्डिएको अवस्थामा देखेपछि उनका बाबु महेश खड्काले प्रहरीमा खबर गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू