मनमौजी प्रधानमन्त्री

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको संसद् अवहेलना प्रकरण: विपक्षीको चर्को आलोचना
ehimalayatimes.com · 1 हप्ता अघि

संसद्प्रति अनुत्तरदायी बनेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना भइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरिरहेको बेला संसद् बैठकबाट प्रधानमन्त्री शाह एकाएक बाहिरिएको विषयलाई लिएर विपक्षी दलले ठूलो मुद्दा बनाएका छन् । प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएको भन्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू