दीपेन्द्र ऐरीको कप्तानीमा एसियन गेम्स क्वालिफायरका लागि नेपाली टोली घोषणा

यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
ehimalayatimes.com · 5 दिन अघि

नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। क्यानले रोहित पौडेललाई कप्तानीबाट हटाउँदै दीपेन्द्रलाई नयाँ कप्तानको जिम्मेवारी दिएको हो। एसियन गेम्स क्वालिफायर प्रतियोगिता मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा आयोजना हुँदैछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू