८ वर्ष बित्दा पनि रहस्यमै निर्मला पन्त हत्या प्रकरण: सरकार फेरिए, न्याय अझै अधुरो
▸ यस स्टोरीको अंश: कपिलवस्तु अस्पतालमा ३८ लाख हिनामिना प्रकरण: अस्पताल र बैंकका कर्मचारीसहित ५ पक्राउ
कञ्चनपुरको उल्टाखाम–महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले आगामी साउन १० गते आठ वर्ष पूरा गर्दैछ । तर, देशभर हलचल मच्चाएको यो बहुचर्चित प्रकरणमा आजसम्म पनि वास्तविक अपराधी पत्ता लाग्न सकेको छैन । आठ वर्षको अवधिमा सरकार फेरिए, प्रहरी नेतृत्व बदलियो, सात वटा छानबिन समिति बने, सयौंसँग सोधपुछ भयो, तर न्याय अझै अधुरै छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›