जलाशययुक्त आयोजना बनाउनेलाई पहिलो वर्ष नै ४० प्रतिशत आइपीओ निष्काश गर्न दिइने
▸ यस स्टोरीको अंश: सरकारले ऊर्जा क्षेत्रमा संरचनागत सुधार र निजी क्षेत्रको सहभागिता विस्तार गर्ने बजेट घोषणा
सरकारले जलाशययुक्त आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत जलाशययुक्त आयोजना निर्माण गर्ने प्रोजेक्टलाई पहिलो वर्ष नै ४० प्रतिशतसम्म आइपीओ निष्काशन गर्न दिने घोषणा गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित