विशाल बजारको शेयर सर्वसाधारणलाई बाँडिने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरे
lokaantar.com · 1 दिन अघि

सरकारले विशाल बजारको शेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ । अगामी आर्थिक वर्ष २०८३/८४ बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । ‘राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निस्कासन गर्नेछौं,' अर्थमन्त्रीले भने, ‘यसका साथै नेपाल टेलिकमको शेयर सर्वसाधारणलाई बिक्री गरिनेछ ।’

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू