अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने

यस स्टोरीको अंश: सर्वोच्चको आदेश: अब विदेशबाट अनलाइनमार्फत अदालतमा बयान र वकपत्र गर्न सकिने
biznessnews.com · 14 घण्टा अघि

सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान र वकपत्र गराउन सकिने आदेश गरेको छ। न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले न्याय सम्पादनलाई सहज बनाउन यस्तो आदेश दिएको हो। यसअघि विशेष अदालतका दुई सदस्यले विदेशबाट अनलाइन बयान दिन नसकिने राय दिएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू