लागूऔषध सहित विभिन्न स्थानबाट २० जना समातिए

यस स्टोरीको अंश: लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
nagariknews.nagariknetwork.com · 3 दिन अघि

अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाँके, झापा, मोरङ, सल्यान, कञ्चनपुर, भक्तपुर, पर्सा, कास्की र सिन्धुलीबाट लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट ब्राउनसुगर, हेरोइन, चरेस, ट्रामाडोल र थ्रिनटथ्रि राईफलको गोली बरामद गरिएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू