बाढीपहिरोले याङवरकका ४ परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति
▸ यस स्टोरीको अंश: पाँचथरमा बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजना र पुलमा क्षति
पाँचथरमा अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले घर बगाएपछि याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित