बाढी-पहिरोले पाँचथरको याङ्वरकमा भौतिक संरचना क्षतविक्षत, सञ्चार र यातायात ठप्प

यस स्टोरीको अंश: चीनको कोइला खानी विस्फोटमा ९० जनाको मृत्यु, राष्ट्रपति सीले दिए कडा निर्देशन
pradeskhabar.com · 3 दिन अघि

शनिबार बिहान पाँचथरको याङ्वरक गाउँपालिकामा गएको भीषण बाढी र पहिरोले व्यापक भौतिक संरचना र स्थानीय पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। अविरल वर्षासँगै आएको यस प्राकृतिक विपद्का कारण स्थानीय बस्ती, सडक सञ्जाल, पुल, खानेपानी र विद्युत् सेवा पूर्ण रूपमा प्रभावित बन्न पुगेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू