पाँचथरमा बाढीपहिरोको वितन्डा, भौतिक संरचनामा ठूलाे क्षति हुँदा अर्बौंको नोक्सानी
▸ यस स्टोरीको अंश: पाँचथरको याङवरकमा बाढीपहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, दुई घर र तीन झोलुङ्गे पुल बगायो
पाँचथरको याङ्वरक गाउँपालिकामा शनिबार रातीको पहिरोले भौतिक संरचनामा ठूलो क्षति पुर्याएको जिल्ला प्रहरीले बताएको छ। यद्यपि बाढीपहिरोले कुनै मानवीय क्षति भने हालसम्म भएको छैन। पहिरोका कारण विभिन्न घर र गोठ क्षति पुगेका छन्। प्राकृतिक विपद्का कारण खानेपानी, सिँचाइ कुलो र विद्युत् सेवामा समेत असर पुगेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›