पाँचथरमा बाढीपहिरो– ठूलो भौतिक क्षति, मानवीय क्षति नभएको प्रहरीको भनाइ

यस स्टोरीको अंश: पाँचथरमा बाढीपहिरोले आधा दर्जन पुल बगायो, जलविद्युत् आयोजना र घरमा क्षति
www.setopati.com · 3 दिन अघि

पाँचथरको याङ्वरक गाउँपालिकामा शनिबार राति गएको पहिरोले भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। अहिलेसम्म मानवीय क्षति भने नभएको जिल्ला प्रहरी प्रमुख डिएसपी अनिश कर्णले जानकारी दिएका छन्। पहिरोका कारण विभिन्न घर, पुल र सडक सञ्जालमा क्षति पुग्दा यातायात ठप्प भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू