बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो

यस स्टोरीको अंश: बागमती नदीमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला
newspolar.com · 5 दिन अघि

बागमती नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट शनिबार अपराह्न बेपत्ता भएका दुई युवकको शव फेलापरेको छ । लालबन्दी नगरपालिका–९ बस्तीपुरका रोहित महतो र लालबन्दी नगरपालिका–६ का गणेश महतोको शव बागमती नगरपालिका–११ स्थित खोलाकिनारमा फेलापरेको प्रहरीले जनाएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू