गरिमाका कर्मचारीलाई सेयर बजार तालिम
▸ यस स्टोरीको अंश: गरिमा क्यापिटलका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रशिक्षण
एएमल नेपालले गरिमा क्यापिटलका कर्मचारीलाई सेयर बजार केन्द्रित एकदिने तालिम दिएको छ । यस तालिमको मुख्य उद्देश्य धितोपत्र बजार, विशेषगरी मर्चेन्ट बैंकिङ व्यवसायमा व्यावहारिक ज्ञान, नियामकीय दायित्व तथा अनुपालन क्षमता अभिवृद्धि गर्नु रहेको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय एएमएल/सीएफटी अवधारणा, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, बजार मध्यस्थकर्ताको भूमिका तथा जिम्मेवारी, मर्चेन्ट बैंकरको व्यावहारिक अनुपालन अपेक्षा लगायतका विषयमा सहभागीलाई जानकारी दिइएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित