क्यालिफोर्निया एउटा काउन्टीमा रासायनिक चुहावटपछि संकटकाल,५० हजार नागरिक विस्थापित

यस स्टोरीको अंश: क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावट: ४० हजारभन्दा बढीलाई घर छाड्न आदेश, विस्फोटको उच्च जोखिम
www.khasokhas.com · 3 दिन अघि

क्यालिफोर्नियाको गार्डेन ग्रोभस्थित ‘जीकेएन एरोस्पेस’ कम्पनीमा रहेको एउटा रासायनिक ट्याङ्कबाट अत्यधिक प्रज्वलनशील र विषाक्त रसायन ‘मिथाइल मेथाक्रिलेट’ चुहावट भएपछि संकटकाल घोषणा गरिएको छ। यस रासायनिक संकटका कारण गार्डेन ग्रोभ, बुएना पार्क, आनाहाइम, स्ट्यान्टन, वेस्टमिनिस्टर र साइप्रस लगायतका क्षेत्रका करिब ५०,००० बासिन्दाहरूलाई अनिवार्य स्थानान्तरणको आदेश दिइएको थियो। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले ओरेन्ज काउन्टीमा संकटकाल घोषणा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संघीय आपत्कालीन सहायताका लागि अनुरोध गरेका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू