मध्यपूर्व युद्धबीच पनि हज यात्रीको सङ्ख्यामा वृद्धि

यस स्टोरीको अंश: जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारतीको काठमाडौंमा धार्मिक भ्रमण
www.canadanepal.com · 3 दिन अघि

मध्यपूर्वमा जारी तनावबीच यो बर्ष हज यात्रामा आउने इस्लाम धर्मावलम्बीहरूको सङ्ख्या गत बर्षको तुलनामा बढी देखिएको छ। साउदी अधिकारीका अनुसार आगामी हजका लागि साउदी अरब बाहिरबाट १५ लाखभन्दा बढी तीर्थयात्रीहरू यहाँ आइपुगेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू