बढ्याे मानसरोवर कैलाश यात्रामा चहलपहल: भित्रिए चार दिनमै १६९ तीर्थयात्री
▸ यस स्टोरीको अंश: मानसरोवर यात्रामा चहलपहल बढ्यो, चार दिनमै १६९ तीर्थयात्री सिमकोट आइपुगे
वर्षा याम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बाक्लिन थालेको छ। सिजन सुरु भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन सुरु भएको चार दिनमा मात्र १६९ जना आइपुगेका छन्। प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै तीन उडान भरेको समिट एयरको जहाजबाट ४७ तीर्थयात्री सिमकोट आइपुगेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित