तनहुँमा चट्याङ लागेर युवतीको मृत्यु
▸ यस स्टोरीको अंश: तनहुँमा चट्याङ लागेर युवतीको मृत्यु, कैलालीमा नदीमा डुबेर बालकको ज्यान गयो
चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका–१४ रुम्सीकी १९ वर्षीया ललिसा थापा रहेकी छिन् । आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर ललिसा घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›