आयकर, ब्याजकर र व्यक्तिगत करको दर घटाउन बैंकर्स संघको माग, यी हुन् बजेटमा १३ सुझाव
▸ यस स्टोरीको अंश: इप्पानमा विधान संशोधन विवाद: कार्यसमिति सर्वसम्मत कि चुनावबाट?
नेपाल बैंकर्स संघले आगामी बजेटमा आर्थिक विधेयकमार्फत बैंकिङ क्षेत्रसँग सम्बन्धित आयकर ऐनका एक दर्जन व्यवस्था परिमार्जन गर्न माग गरेको छ । सरकारलाई आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सुझाव पठाउँदै आयकरको दर घटाउने र कर्जा नोक्सानी व्यवस्थामा गरिएको प्रोभिजनलाई खर्चमा गणना गर्दा लाग्ने आयकर सम्बन्धी व्यवस्था परिमार्जन गर्न माग गरेको छ ।
पूरा लेख पढ्नुहोस् (8 मिनेट) ›