दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतको आदेश

यस स्टोरीको अंश: दुर्गा प्रसाईं विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा थप तीन दिन प्रहरी हिरासतमा
www.dainiknepal.com · 1 दिन अघि

पर्सा जिल्ला अदालतले ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । प्रहरीले उनलाई जेठ ४ गते वीरगञ्जको दियालो होटलबाट पक्राउ गरेको थियो । प्रसाईंमाथि विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू