मतदाता नामावली संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत स्वीकृत

यस स्टोरीको अंश: राष्ट्रियसभाबाट प्रतिनिधिसभा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक स्वीकृत
shilapatra.com · 1 दिन अघि

प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सभामा प्रस्तुत गरेकी ती विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद सुरेशकुमार आले मगर, पदमबहादुर परियार र खम्बबहादुर खातीले भाग लिएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू