भूमिहीन सुकुम्बासीको व्यवस्थापन आगामी वर्षभित्रै गरिने
▸ यस स्टोरीको अंश: सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन गर्यो, सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने
सरकारले भूमिहीन र सुकुम्बासी समस्यालाई आगामी एक वर्षभित्रै पूर्णरूपमा समाधान गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका सबै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन आगामी आर्थिक वर्षभित्रै गरिसक्ने घोषणा गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित