फिफा विश्वकप- २०२६ : आइभरी कोस्टको नकआउट चरण पुग्ने लक्ष्य

यस स्टोरीको अंश: बार्सिलोनाको ऐतिहासिक कीर्तिमान: घरेलु मैदानमा शतप्रतिशत जित निकाल्ने ला लिगाकै पहिलो टोली
kendrabindu.com · 1 हप्ता अघि

अफ्रीकाको बलियो फुटबल टोली मध्ये एक आइभरी कोस्टले फिफा विश्वकप- २०२६ खेल्ने २६ सदस्यीय टोलीको घोषणा गरेको छ । यस पटकसहित आइभरी कोस्टले विश्वकप फुटबलमा ४ पटक सहभागिता जनाएको छ । सन २००६, २०१० र २०१४ को विश्वकपमा आइभरी कोस्टले सहभागिता जनाएको थियो । तर आइभरी कोस्टले अहिलेसम्म विश्वकपको समूह चरणभन्दा माथि पुग्न सकेको छैन।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू