फुटबललाई धर्म मान्ने 'ब्ल्याक स्टार्स'ले मच्चाउला सनसनी ?
फुटबललाई दोस्रो धर्म मान्ने घाना यस वर्ष फिफा विश्वकपको २३औँ संस्करणमा मैदान उत्रँदै छ । घानाले विश्वकप छनोटको अफ्रिकी क्षेत्रीय छनोटको समूह ‘आई’को विजेताको रूपमा विश्वकपको टिकट काटेको थियो । घानाले विश्वकपको चार संस्करण खेलिसक्दा हालसम्म अन्तिम–८ भन्दा माथिल्लो नतिजा हासिल गर्न सकेको छैन ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›