इजरायल रोजगारीको पर्खाइमा रहेका युवाहरू आन्दोलित

यस स्टोरीको अंश: इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै युवाहरूको माइतीघरमा प्रदर्शन
himalpress.com · 1 हप्ता अघि

इजरायलमा रोजगारीका लागि विगत दुई वर्षदेखि सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरुलाई प्राथमिकता दिनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरुलाई बेवास्ता गरी नयाँ भर्ना लिन खोजिएकोप्रति आपत्ति जनाउँदै प्रक्रिया पूरा गरेका युवाहरुले विरोध प्रदर्शन गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू